बिराटनगरमा युवाहरुद्वारा रगत समुह परिक्षण

<span class='c1'>बिराटनगरमा युवाहरुद्वारा रगत</span> <span class='c2'>समुह परिक्षण</span>

विराटनगर असार १२ , युवाहरूको अभियान "बिईङ नेपाली" को आयोजनामा आज विराटनगरमा निशुल्क रगत परिक्षण कार्यक्रम सम्पन्न भएको छ । युवाहरूको समुहले १ सय जनाको निशुल्क रगत समूह परिक्षण गरेको अभियानका रोनक अग्रवालले जानकारी दिए । युवाहरुले सामाजिक कामको लागि उक्त अभियान सुरु गरिएको अग्रवालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्