विराटनगरमा सवारीसाधन ठप्प , निर्वाचनको लागि सुरक्षा कडा

विराटनगरमा सवारीसाधन ठप्प , निर्वाचनको लागि सुरक्षा कडा

विराटनगर असार १४ , स्थानीय तहको निर्वाचनको लागि विराटनगरको सुरक्षा व्यवस्था कडा गरिएको छ । विहानैदेखि नेपाली सेनाको हेलिकप्टरले निगरानी गरिरहेको छ भने मतदानकेन्द्रमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ । अनुमती लिएर चलाएका सवारीसाधन मात्रै सडकमा देख्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्