बिराटनगरमा १ बजेपछि वर्षा हुने सम्भावना

<span class='c1'>बिराटनगरमा १ बजेपछि</span> <span class='c2'>वर्षा हुने सम्भावना</span>

बिराटनगर असार १४ , स्थानीय तहको निर्वाचन जारी रहेको अवस्थामा बिराटनगरको अहिले (८:३०) बजेको मौसम सफा भए पनि दिउँसो वर्षा हुने सम्भावना रहेको एकु वेदर (मौसम सम्बन्धि जानकारी दिने) वेवसाइटले जनाएको छ । साइटको अनुमान अनुसार दिउँसो १ बजेपछि वर्षा हुने सम्भावना रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्