झापामा मतदानको लागि लाइनमा बसेका एकको मृत्यु

<span class='c1'>झापामा मतदानको लागि लाइनमा</span> <span class='c2'>बसेका एकको मृत्यु</span>

१४ असार, झापा । झापामा मतदानका लागि लाइनमा बसेका एक जना मतदाताको मृत्यु भएको छ ।

दमक नगरपालिका-१४ का ८१ वर्षीय नरेन्द्र भण्डारीको लाइनमै बसेका बेला मृत्यु भएको हो ।

उनी सरस्वती मावि मतदान केन्द्रबाट मतदानका लागि लाइनमा बसेका थिए । जिल्ला प्रहरी कार्यालय, झापाका प्रमुख एसपी शैलेश थापा क्षेत्रीले दिएको जानकारी अनुसार उनी बिरामी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्