मतपत्रमा एसिड हालेर जलाइएपछि मतदान प्रभावित

<span class='c1'>मतपत्रमा एसिड हालेर</span> <span class='c2'>जलाइएपछि मतदान प्रभावित</span>

रोल्पा, असार १४ – रोल्पा नगरपालिका–१० वडामा मतदान भइरहेका बेला मतपेटिका जलेको छ । १० वडाको भनभने मतदान केन्द्रमा अपरिचित मतदाताले भोट खसाल्ने बहानामा मतपेटिकामा एसिड हालेका प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मतपेटिकमा धुवाँ आउन थालेपछि हेर्दा एसिड हालेको पाइएको हो ।

त्यहाँ मतदान स्थगित गरिएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटना कसले र किन गर्यो भन्ने बारे केही जानकारी आएको छैन । -उज्यालो अनलाइनको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्