झापामा जंगली हात्तीको आक्रमणबाट एकको मृत्यु

<span class='c1'>झापामा जंगली हात्तीको</span> <span class='c2'>आक्रमणबाट एकको मृत्यु</span>

झापा, असार १५ गते
झापाको कचनकवल गाउँपलिका-१ मा बुधबार जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ।
मृत्यु हुँनेमा कचनकवल गाउँपलिका-१ बस्ने ४० बर्षिय मनराज केरुङ रहेका छन्। राती ११ बजे तिर चारकोसे जंगलबाट आएका २ वटा हात्तीले घर भत्काउन थालेपछी हात्ती लखेट्ने क्रममा उनलाई आक्रमण गरेको थियो।
हात्तीको आक्रमणबाट गम्भिर घाइते भएका केरुङलाई उपचारको लागी मेची अंचल अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्