उर्लाबारी नगरपालिकामा एमालेका भूपाल सिं राईको अग्रता

<span class='c1'>उर्लाबारी नगरपालिकामा एमालेका भूपाल</span> <span class='c2'>सिं राईको अग्रता</span>

मोरङको उर्लाबारी नगरपालिकामा एमालेका भूपाल सिं राईले २०२ मतसहित अग्रता लिएका छन् । कांग्रेसका उमेदावर खड्कबहादुर फागुले १६७ मतसहित राईलाई पछ्याइरहेका छन् ।

उपमेयरमा भने कांग्रेसका उमेदवार सीता कार्की २१७ मतसहित अगाडि छन् भने एमालेका लक्ष्मीदेवी भण्डारीले २११ मत प्राप्त गरेका छन् । तेस्रो स्थानमा रहेको माओवादीका उमेदवार राजेन्द्रप्रसाद पौडेलले मेयरमा ७२ र उपमेयरमा धनमाया धिमालले ९० मत प्राप्त गरेकी छन् । ९ वडा रहेको उर्लाबारीमा ३४ हजार ३७७ मतदाता छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्