हालसम्मको मोरङको निर्वाचन परिणाम

<span class='c1'>हालसम्मको मोरङको</span> <span class='c2'>निर्वाचन परिणाम</span>

सुमन तिमल्सिना, विराटनगर, असार १५
मोरङका बिभिन्न १७ स्थानीय तहमा अहिले पनि मत गणना जारी रहेको छ । मोरङका ८ वटा स्थानीय तहमा एमालेले अग्रता कायम गरेको छ भने ५ वटामा कांग्रेसले अग्रता कायम गरेको छ । त्यस्तै नेपाल लोकतान्त्रीक फोरमले एउटा गाउँपालिकामा अग्रता कायम गरेको निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ । एमालेले अग्रता कायम गरेका स्थानीय तहमा उर्लावारी नगपालिका, सुनवर्सी, लेटाङ, पथरी, सुन्दर हरैचा, बेलवारी नगरपालिकामा अग्रता कायम गरेकोछ । त्यस्तै मिक्लाजुङ गाउँपालिका, धनपालथान गाउँ पालिकाका उम्मेदवारले अग्रता कायम गरेका छन् । त्यस्तै बुढीगंगा गाउँपालिका सहितको केरावारी, जहदा र कानेपोखरीमा कांग्रस अग्रस्थानमा छ । त्यस्तै रतुवामाइ नगरपालिकामा काग्रेसले झिनोमतान्तरले अग्रता कायम गरेको छ । त्यस्तै मधेशी दलहरुको प्रतस्पर्धापनि देखिएको छ । जसमा कटहरी गाउँ पालिकामा कांग्रेसलाई उछिन्दै नेपाल लोकतान्त्रीक फोरमका देवराज चौधरीले अग्रता कायम गर्दै आउनु भएको छ । केही गाउँपालिका र नगरपालिकाको मत परिणम आउन सकेको छैन ।
यता बिराटनर महानगरपालिकामा दिउँसो देखि शुरु भएको मत गणनामा अहिले सम्म कुनै परिणम आएको छैन । मत गणनाको क्रममा मुचुल्का फेला नपरेपछि रोकिएको मत गणनाको क्रम निर्वाचन अधिकृतको कार्यालयले खोज्ने सहमती जनाएपछि सुचारु भएको छ । आजै वडा नम्बर १ देखि ५ सम्मको मत गणना गरिने जनाईएको भएपनि प्राबिधिक समस्या भएको भन्दै वडा नम्बर १को मात्र मत गणना जारी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । ८ गाउँ पाकिा ८ नगरपालिका र एक नगरपालिका सहित १७ स्थानीय तहमा मत गणना जारी रहेको छ ।
बेलवारी नगरपालिका
दलको नाम मेयर÷ प्रमुख उप मेयर÷ उप प्रमुख मत संख्या
ने. का.कांग्रेस राजकुमार लिम्बु ३८८ रुकमीणी धिताल ३९६
(एमाले) ज्ञानेन्द्र सुबेदी ४५६ ढाकाकुमारी पराजुली ४८४
माओवादी केन्द्र तिलक प्रसाद राई २०२ सुशिला भट्टराई १६३
सुनवर्सी नगरपालिका
दलको नाम मेयर÷ प्रमुख उप मेयर÷ उप प्रमुख मत संख्या
ने. का.कांग्रेस काली प्रसाद दास ७३ मन्जु कुमारी राई
(एमाले) हसन ईमाम बक्स मियाँ १०८ मिरादेबी दास
माओवादी केन्द्र १८

५.रतुवामाई, नगरपालिका
दलको नाम मेयर÷ प्रमुख उप मेयर÷ उप प्रमुख मत संख्या
ने. का.कांग्रेस रविन राई ४७० फुलवती देबी गोडी ४२६
(एमाले) टिकेन्द्र बहादुर बोमो ४४९ जयन्तीदेबी चुडाल ४५२
माओवादी केन्द्र प्रकाश पौडेल १२
पथरी नगरपालिका
दलको नाम मेयर÷ प्रमुख उप मेयर÷ उप प्रमुख मत संख्या
ने. का.कांग्रेस गणेश खड्का ४७७ प्रेमला राई
(एमाले) किशोर राई(दिलिप) ७८५ यमुना कुमारी बाँस्तोला
माओवादी केन्द्र जहरमान लिम्बु २६९ टंकमाया गौतम.(राधिका)
लेटाङ नगरपालिका गाउँपालिका
दलको नाम मेयर÷ प्रमुख उप मेयर÷ उप प्रमुख मत संख्या
ने. का.कांग्रेस शंकर राई ७९ सुभद्रादेबी भट्टरनई
एमाले भुपेन्द्र कुमार लावती ८७ कृष्ण कुमरी पोखरेल
माओवादी केन्द्र गोपाल नेपाली १७ सन्तमाया राई
रंगेली नगरपालिका
दलको नाम मेयर÷ प्रमुख उप मेयर÷ उप प्रमुख मत संख्या
ने. का.कांग्रेस मोदराज घिमिरे राधादेबी मण्डल ३१
एमाले सन्तोष प्रसाद साह उषा कुमारी झा १०
माओवादी केन्द्र दिलिप अग्रवाल कृष्ण कुमारी खराल ३१
९. सुन्दर हरैँचा
दलको नाम मेयर÷ प्रमुख उप मेयर÷ उप प्रमुख मत संख्या
ने. का.कांग्रेस शिवप्रसाद ढकाल ५०२ विन्दा दाहाल थापा ३६३
एमाले केदार गुरागाई ५४१ धना तामाङ ५५४
माओवादी केन्द्र लता न्यौपाने(लक्ष्मी)ं ८५ नवराज चापागाई २३५
बुढीगंगा गाउँपालिका
दलको नाम मेयर÷ प्रमुख उप मेयर÷ उप प्रमुख मत संख्या
ने. का.कांग्रेस जित नारायण थापा ४३ गेनावती थारु ३६
एमाले बलभद्र सरदा थारु ४२ रिता न्यौपाने ४५
माओवादी केन्द्र नगेन्द्र प्रसाद ढकाल १७ सुनिता कुमारी चौधरी २२
लोकतान्त्रीक फोरम बालचन्द्र माझी १८ अमृता कुमारी गच्छदार ९
संघिय समाजवादी मोहम्मद हकमुद्दीन १४ ईन्द्रा कुमारी बिस्वास ९
जहदा गाउँ पालिका ।।
दलको नाम मेयर÷ प्रमुख उप मेयर÷ उप प्रमुख मत संख्या
ने. का.कांग्रेस जितेन्द्र साह अमिता हस्ता सरदार २८४
एमाले त्रिभुवन राजबंशी सरोजावती महतरा राजबंशी ४७
माओवादी केन्द्र राजकुमार यादव
९८१४३१५९९५ गुलावदेवी महतो ७६
लोकतान्त्रीक फोरम ७६
संघिय समाजवादी १९३
मजकिपा

कटहरी गाउँ पालिका ।।
दलको नाम मेयर÷ प्रमुख उप मेयर÷ उप प्रमुख मत संख्या
ने. का.कांग्रेस रामकुमार कामत ः ११८ मन्जीता सरदार १०८
एमाले मुक्ती राजबंशी ः ९० सुमन कुमारी सरदार ९७
माओवादी केन्द्र बिन्दी मिश्रा
लोकतान्त्रीक फोरम देबराज चौधरी ः २१२ कल्पना कुमारी सरदार १६६
केरावारी गाउँ पालिका ।।
दलको नाम मेयर÷ प्रमुख उप मेयर÷ उप प्रमुख मत संख्या
ने. का.कांग्रेस रोहीत कार्की कल्पना कटवाल राइ ८९
एमाले नविन थापा मगर शान्ती कुमारी लिम्बु ७३
माओवादी केन्द्र हस्तबहादुर लिभाङ
४३
राप्रपा ११

मिक्लाजुङ गाउँपालिका
दलको नाम मेयर÷ प्रमुख उप मेयर÷ उप प्रमुख मत संख्या
ने. का.कांग्रेस मान बहादुर राई ः ३१३ आरतीदेवी पोख्रेल
एमाले देबी प्रसाद आचार्य ः ३३० सरला राई
माओवादी केन्द्र प्रम कुमार लिम्बु २८६ जमुना दहाल
कानेपोखरी गाउँपालिका
दलको नाम मेयर÷ प्रमुख उप मेयर÷ उप प्रमुख मत संख्या
ने. का.कांग्रेस केदार वहादुर थापा ५२७ टंकेश्वरी याख्खा ४८५
एमाले तारा बहादुर काफ्ले ४५३ राजकुमारी ईङमाङ ४२७
माओवादी केन्द्र सूर्य धिमाल२९० तारा ओझा राजबंशी २५३
धनपालथान गाउँपालिका
दलको नाम मेयर÷ प्रमुख उप मेयर÷ उप प्रमुख मत संख्या
ने.कांग्रेस हरीलाल सिंह नसीमा वानु ४९
एमाले मुहसरु मण्डल उपासी राजबंशी ७२
माओवादी केन्द्र विक्रम पासवान चाँदनी कुमारी मण्डल १४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्