सुनसरीमा माओवादीले खाता खोल्यो

<span class='c1'>सुनसरीमा माओवादीले</span> <span class='c2'>खाता खोल्यो</span>

सुनसरी, असार १५  – सुनसरीको दक्षिणवर्ती सीमा क्षेत्रमा पर्ने बर्जु गाउँपालिका–१ मा नेकपा माओवादी केन्द्रका श्याम गुरुङ्ग ५६३ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी नेकपा एमालेका विजय गुरुङले ५४९ मत प्राप्त गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्