जहाँ १मतले एमालेले हार्यो !!

<span class='c1'>जहाँ १मतले एमालेले</span> <span class='c2'>हार्यो !!</span>

बर्दिया, असार १७ – बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्वर २ को अध्यक्षमा १ मत बढि ल्याएर माओवादी केन्द्र विजयी भएको छ । एमालेका शिवनारायण थारुले ९ सय ३१ र माओवादी केन्द्रका हरीराम थारुले ९सय ३२ मत प्राप्त गर्नुभएको हो । माओवादी केन्द्रका हरीराम थारु सहितको प्यानल नै विजयी भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्