के तपाईले केहि बेर अघि भुईचालो अनुभव गर्नुभयो ? विराटनगरमा आज विहानै भुकम्पको महसुस भएको छ । विराटनगरसहित पुर्वाँचलको विभिन्न क्षेत्रमा अहिले ७:४४ बजे भुकम्पको धक्का महसुस भएको छ । धक्का करिब २ सेकेन्ड सम्म महसुस गरिएको थियो ।
भुकम्पको केन्द्र विन्दु र तिब्रताको बारेमा यकिन जानकारी प्राप्त भईसकेको छैन ।