आज बिहानको भुकम्पको केन्द्रबिन्दु ओखलढुंगा, महाभुकम्पकै पराकम्पन

<span class='c1'>आज बिहानको भुकम्पको केन्द्रबिन्दु</span> <span class='c2'>ओखलढुंगा, महाभुकम्पकै पराकम्पन</span>

विराटनगरसहित पुर्वाँचलको विभिन्न क्षेत्रमा आज विहान ७:३ बजे  भुकम्पको धक्का महसुस भएको छ । करिब २ सेकेन्ड सम्म महसुस भएको उक्त भुकम्पको  केन्द्र बिन्दु ओखलढुंगा भएको राष्ट्रिय भुकम्प मापन केन्द्रको वेबसाईटमा उल्लेख छ । उक्त भुकम्पको तिब्रता ५.१ म्याग्निच्यड रहेको बताईएको छ  ।केन्द्रले यो झट्कालाई २०१५ को गोरखा महाभुकम्पकै पराकम्पनका रुपमा उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्