बेलबारीको ३ वडामा एक सदस्य वाहेक एमाले बिजयी ,

<span class='c1'>बेलबारीको ३ वडामा एक</span> <span class='c2'>सदस्य वाहेक एमाले बिजयी ,</span>

बेलबारी असार १८ । मोरङको बेलबारी ३ मा एक सदस्य वाहेक अध्यक्ष सहित सबै सदस्यहरुमा नेकपा एमालेका सदस्यहरु बिजयी भएका छन ।
वडाअध्यक्षमा योगेन्द्र सुवेदी निर्बाचित भएका छन । उनी उद्योग वाणिज्य संघ बेलबारीका अध्यक्ष समेत हुन । वडा सदस्यमा सबै एमालेका बिजयी भएपनि एक सदस्यमा भने नेपाली काँग्रेसका ऐश्वर्यप्रसाद आचार्य विपिन निर्बाचित भएका छन । अन्य वडाहरुको मतगणना जारी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्