खोटाङको बराहपोखरी गाउँपालिकामा नेपाली कांग्रेस विजयी

<span class='c1'>खोटाङको बराहपोखरी गाउँपालिकामा</span> <span class='c2'>नेपाली कांग्रेस विजयी</span>

खोटाङको बराहपोखरी गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । अध्यक्षमा कांग्रेसका शालिकराम बन्जारा १ हजार ९७१ मत ल्याई विजयी भएका छन् ।

उपाध्यक्षमा नेकपा एमालेकी गोमा मगर १ हजार ८४४ मत प्राप्त गरी विजयी भएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्