झापाको गौरादह नगरपालिकामा कांग्रेसको अग्रता छ । कांग्रेसका तर्फबाट मेयरका उमेदवारले ३४७७ मत पाएका छन् भने नेकपा एमालेले २६१० मत पाएको छ । माओवादी केन्द्रले १३४९ मत पाएको छ ।