बिराटनगरमा बृहद रक्तदान कार्यक्रममा १०६ पिन्ट रगत सङ्कलन

<span class='c1'>बिराटनगरमा बृहद रक्तदान कार्यक्रममा</span> <span class='c2'>१०६ पिन्ट रगत सङ्कलन</span>

बिराटनगर असार १८ ,

लायंस बर्ष २०१७/२०१८ को शुभारम्भ सँगै लायंस अन्तर्राष्ट्रियले शतवार्षिकी मनाई रहेको अवस्थामा लायंस/लियो क्लब अफ बिराटनगर गुराँस र तिरुमाला बचत तथा ऋण सहकारी संस्थाको संयुक्त आयोजनामा बृहद रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रक्तदान कार्यक्रममा  १०६ पिंट रगत संकलन गरि सम्पन गरिएको लायंस गुराँसका संस्थापक अध्यक्ष ओम प्रसाईले बताउनुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्