१२ युवाकाे साइकल यात्रा, विराटनगरबाट काेशीटप्पु

<span class='c1'>१२ युवाकाे साइकल</span> <span class='c2'>यात्रा, विराटनगरबाट काेशीटप्पु</span>

विराटनगरकाे साइकले युवाहरूकाे समुह 'गियर्स एन्ड वियर्स'ले शनिवार विराटनगरबाट साइकलमा काेशी टप्पुसँगै काेशी ब्यारेजसम्मकाे दाेहाेराे यात्रा गरेका छन् । १२ जना युवाहरू सहभागी उक्त यात्रामा सहभागी भएका थिए । विहान ६ बजे निस्किएकाे टाेली करिब ५० किलाेमिटर टाढा रहेकाे काेशी टप्पु वन्यजन्तु अारक्षण १२ बजे पुगेर रातकाे ८ बजे पुनः विराटनगर अाइपुगेकाे थियाे ।
'यात्रा गरिरहेकाे समय पानी पर्दा पनि हामी हिडिरह्याैं' सहभागी मध्येका एक मिलाप कर्णले भने 'हामी काेहि प्राेफेस्नर राइडर हाेइनाैं तर यसरी बेलाबेला विराटनगर वरिपरि साइकलबाटै भ्रमणमा निस्कने गर्छाैं' । गत बुधबार यहि समुहले धरानसम्मकाे यात्रा तय गरेकाे उनले बताए । डाक्टर राजिव श्रेष्ठकाे नेतृत्वकाे याे समुहले अागामी दिनमा पनि यस्तै यात्रा जारी राख्ने जानकारी अावर विराटनगरलाइ दिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्