निर्वाचन बहिस्कार गरेका राजपा नेपालका कार्यकर्ता स्वतन्त्रबाट निर्वाचित

<span class='c1'>निर्वाचन बहिस्कार गरेका राजपा</span> <span class='c2'>नेपालका कार्यकर्ता स्वतन्त्रबाट निर्वाचित</span>

निर्वाचन बहिस्कार गरेका राजपा नेपालका कार्यकर्ता निसार अहमद खाँले निर्वाचन जितेका छन् । खाँ कपिबस्तुको शुद्धोधन गाऊँपालिकाको अध्यक्षमा विजयी भएका हुन् । उनले स्वतन्त्रबाट उमेदवारी दिएका थिए ।

खाँ १ हजार ८३७ मत प्राप्त गर्दै विजयी भए ।  उनका निटकतम प्रतिद्वन्दी पनि स्वतन्त्र उमेदवार नै थिए । स्वतन्ध उमेदवार कमलेशशरण चौधरीले १ हजार ७६३ मत ल्याए ।

शुद्धोधन गाउँपालिका उपाध्यक्षमा नेपाली कांग्रेसकी सुधादेवी पाण्डे विजयी भइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्