बेलबारीमा नेपाली कांग्रेस अगाडि, एमाले पछ्याउदै

<span class='c1'>बेलबारीमा नेपाली कांग्रेस अगाडि,</span> <span class='c2'> एमाले पछ्याउदै</span>

मोरङको बेलबारी नगरपालिकामा नेपाली कांग्रेस अगाडि रहेको छ । कांग्रेसका मेयरका उमेदवारका पक्षमा ६८८९ मत खसेको छ भने उपमेयरमा ७२१६ मत परेको छ । यस्तै नेकपा एमालेका मेयरका उमेदवारको पक्षमा ६४४९ मत खसेको छ भने उपमेयरका उमेदवारलाई ६९३९ मत परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्