कटहरी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुबै पदमा कांग्रेस विजयी

<span class='c1'>कटहरी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष</span> <span class='c2'>दुबै पदमा कांग्रेस विजयी</span>

बिराटनगर , असार १९, मोरङको कटहरी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुबै पदमा कांग्रेस विजयी भएको छ । गाउँपालिकाको अध्यक्षमा रामकुमार कामत र उपाध्यक्षमा मञ्जिता कुमारी सरदार विजयी हुनुभएको हो ।

कामतले ४ हजार ५ सय ६ मत पाउनुभयो भने सरदारले ४ हजार ४ सय ९४ पाउनुभयो । प्रतिस्पर्धी एमालेका अध्यक्षका उम्मेदवार मुक्तिनारायण राजवंशीले ३ हजार ७ सय ८१ मत पाउनुभयो भने एमाले उपाध्यक्षकी उम्मेदवार सुमनकुमारी सरदारले ३ हजार ७ सय ५५ मत ल्याउनुभयो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्