बाघको आक्रमणबाट एक बालिकाको मृत्यु

<span class='c1'>बाघको आक्रमणबाट एक</span> <span class='c2'>बालिकाको मृत्यु</span>

अछामको मल्लेख गाउँपालिका ८ डुङ्गीमा गएराती बाघको आक्रमणबाट एक बालिकाको मृत्यु भएको छ । गएराति १ बजे आमासँगै सुतिरहेकी स्थानीय १३ वर्षीया पुवन भुललाई बाघले तानेर करिब १ सय मिटर टाढा लगेको थियो ।
बाघको आक्रमणबाट बालिकाको घटनास्थल मै मृत्यु भएको हो जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्