रक्शा टाेलमा अापसी विवादमा झडप, दुई घाइते

रक्शा टाेलमा अापसी विवादमा झडप, दुई घाइते

सप्तरी, असार २२ गते।
सप्तरीको सुरुङगा नगरपलिका-२ रक्शा टोलमा बधबार कुटपिटबाट दुइ जना घाइते भएका छन्।
स्थानीय २५ बर्षिय सन्तेश सदाले सामन्य विवाद हुदाँ सोही ठाउँका २८ बर्षिय जोगेन्द्र सदा र ४५ बर्षिय अघन सदालाई कुटपिटगरेका थिए।
कुटपिटबाट टाउकोमा चोट लागेको दुवेको स्थानिय मेडिकलमा उपचार भइरहेको छ भने कुटपिट गर्ने सन्तेशलाई इलाका प्रहरी कार्यालय भेडियाको नियन्त्रणमा लिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्