अज्ञात व्यक्तिको छुरा प्रहारबाट घाइतेको उपचारको क्रममा मृत्यु

<span class='c1'>अज्ञात व्यक्तिको छुरा प्रहारबाट</span> <span class='c2'>घाइतेको उपचारको क्रममा मृत्यु</span>

सुनसरी, असार २२ गते।
सुनसरीको गढी गाउँपालिका-४ मा गत असार १५ गते अज्ञात व्यक्तिको छुरा प्रहारबाट घाइते भएका ५८ बर्षिय उमालाल रामको बुधबार उपचारको क्रममा ज्यान गएको छ।
उमालाल छिटाहा बजारबाट घरतर्फ फर्कने क्रममा अपरिचित व्यक्तिले पेटमा छुरा प्रहार गरेर गम्भिर घाइते भएका थिए।
उनको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा बुधबार अपरान्ह ४ बजे मृत्यु भएको हो। छुरा प्रहार गर्ने व्यक्तिको खोजी भइरहेको इलाका प्रहरी कार्यालय दुहवीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्