विराटनगर हड्तालीहाटमा बुधबार राति नालीमा खसेर एक जनाको मृत्यु

<span class='c1'>विराटनगर हड्तालीहाटमा बुधबार राति नालीमा</span> <span class='c2'>खसेर एक जनाको मृत्यु</span>

मोरङको विराटनगर महानगरपालिका १५ हड्तालीहाटमा बुधबार राति नालीमा खसेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ४२ वर्षीय समिम अन्सारी रहेका छन् ।
राति २ बजे शौचका लागी घरबाट निस्केका अन्सारी अबेरसम्म घर नफर्केपछि खोजतलास गर्ने क्रममा घरनजिकैको नालीमा मृत फेला परेका हुन् । मृतकको शवलाई पोष्टमर्टमको लागि कोशी अञ्चल अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्