विराटनगरमा चलिरहेको शैक्षिक मेलामा तनाव

<span class='c1'>विराटनगरमा चलिरहेको शैक्षिक</span> <span class='c2'>मेलामा तनाव</span>

विराटनगरमा चलिरहेको शैक्षिक मेलामा आयोजकले विद्यार्थी नल्याएको भन्दै विभिन्न शैक्षिक संस्थाहरूले स्टल बहिस्कार गरेका छन् । आयोजकले १० हजार बिद्यार्थी ल्याउने भनेर मोटो रकम लिएको भन्दै स्टलमा बसेकाहरुले मेला बहिस्कार गरेर बाहिर निस्किएका छन् ।
कार्यक्रमको आयोजना माउन्टेन टेलिभिजनले गरेको हो । मेला आज र भोलि आयोजना गर्ने भनिएता पनि विद्यार्थीहरूकाे उपस्थिति नभएपछि स्टल राखेका शैक्षिक संस्थाहरूले बहिस्कार गरेका छन् ।

यसै गरि पछिल्लो अपडेट अनुसार भोलि तोकिए बमोजिमको बिद्यार्थी ल्याउने आयोजकसंग सहमति पछि मेला फेरि सुरु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्