मेची खोलाको पानी बस्तीमा पस्दा ६० घर डुबान

<span class='c1'>मेची खोलाको पानी बस्तीमा</span> <span class='c2'>पस्दा ६० घर डुबान</span>

झापा, असार २५ गते।
झापाको भद्रपुर नगरपालिका ५ स्थित गएराती परेको अबिरल बर्षाले झापाको शान्ति टोलमा पस्दा अन्दाजी ६० घर डुबानमा परेको छ।
अबिर बर्षाका कारण मेची खोलामा आएको बाढी बस्तीमा पस्दा अन्दाजी ६० घर डुबानमा परेको हो।
डुबानमा परेका मानिसहरुलाई उद्धार गरी भद्रपुर माध्यामिक बिद्यालयमा सार्ने कार्य भईरहरको वडा प्रहरी कार्यालय भद्रपुरले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्