ससुराली आएका ज्वाँईमाथी खुकुरी प्रहार

<span class='c1'>ससुराली आएका ज्वाँईमाथी</span> <span class='c2'>खुकुरी प्रहार</span>

सप्तरी, असार २६ गते। सप्तरीको कन्चनरुप नगरपालिका ३ स्थित बरमझिया सदा टोलमा आईतबार राती खुकुरी प्रहारबाट एक जना घाईते भएका छन्। 
ससुराली घर आएका तेतौरा ९ बिरेन्द्र बजार बस्ने ३४ बर्षिय रंजित खङलाई सामान्य घरायसी बादबिवाद हुँदा २८ बर्षिय जेठान देबु ऋषीदेवले टाउकोमा खुकुरी प्रहार गरेका थिए। 
खुकुरी प्रहारबाट सख्त घाईते खङलाई उपचारकालागी स्थानीय धर्मेश्वर अस्पताल पठाईएको इलाका प्रहरी कार्यालय कंचनपुरले जनाएको छ। 

खुकुरी प्रहार गरी फरार रहेका ऋषीदेवको खोजीकार्य भईरहेको उक्त कार्यालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्