मिस कोशीका प्रतिस्पर्धीसंग महानायक राजेश हमाल

<span class='c1'>मिस कोशीका प्रतिस्पर्धीसंग</span> <span class='c2'>महानायक राजेश हमाल</span>

बिराटनगर असार २६ . करिस्मायाटिक एड्भान्टेजको आयोजनामा पूर्वमा हुन लागेको करिस्मायाटिक मिस कोशीको प्रतिस्पर्धीलाई तालिम संचालन भइरहेको छ । यसै क्रममा महानायक राजेश हमालसंग प्रतिस्पर्धीहरुले अन्तरक्रिया गरेका छन् । महानायक हमालले उनीहरुलाई आफ्नो कला क्षेत्रको जीवनी साथै उत्प्रेरित गर्ने सेसन लिएको प्रतियोगिताको ब्यस्थापक नितिक्षा पाठकले बताइन  । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्