प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण यसै महिना

<span class='c1'>प्रधानमन्त्री शेरबहादुर देउवाको भारत</span> <span class='c2'>भ्रमण यसै महिना</span>

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण यसै महिनाको अन्तिममा गर्ने तयारी भएको छ ।  भारतमा यसै महिनामा नयाँ राष्ट्रपतिले पदभार सम्हाल्ने हुँदा त्यसैबेला प्रधानमन्त्री देउवाको भारत भ्रमणको तयारी गरिएको छ ।  जुलाईको अन्तिममा भनिएको भए पनि कहिले भन्ने मिति भने एकिन भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्