विराटनगरमा मधेशी स्वास्थ्यकर्मीको खुल्ला रक्तदान

<span class='c1'>विराटनगरमा मधेशी स्वास्थ्यकर्मीको</span> <span class='c2'>खुल्ला रक्तदान</span>

मधेशी स्वास्थ्यकर्मी फोरम नेपालले विराटनगरमा खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

मधेशी स्वास्थ्यकर्मी फोरमले १० औं स्थापना दिवसका अवसरमा खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरेको हो । जिल्ला जनस्वास्थ्य कार्यालय मोरङको प्रागणमा भएको रक्तदान कार्यक्रममा २२ पिन्ट रगत संकलन भएको मधेसी स्वास्थ्यकर्मी फोरम मोरङ जिल्ला अध्यक्ष राजकुमार दासले जानकारी दिनुभयो । कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय मोरङका प्रमुख चन्द्रदेव मेहता, जनस्वास्थ्य निरिक्षक वृजकुमार दास लगायतको सहभागिता थियो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्