बिराटनगरमा एकाबिहानै गोली चल्यो

<span class='c1'>बिराटनगरमा एकाबिहानै</span> <span class='c2'>गोली चल्यो</span>

बिराटनगर असार २९— विराटनगर महानगरपालिकाको मुनाल पथमा आज बिहान अज्ञात व्यक्तिले चलाएको गोली लागेर एक महिला घाइते भएकी छन् । उदयपुर बेलटारकी ४७ वर्षीया टिनादेवी विष्ट अज्ञात समूहले चलाएको गोली लागेर घाइते भएकी हुन् । उनको साथमा रहेको झोला पनि उनीहरुले लुटेर लागेका थिए ।

मोटरसाइकलमा आएका दुई व्यक्तिले गोली प्रहार गरेको र उनीहरु भागेको प्रहरीले जनाएको छ । घटनाबारे थप केही खुलेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्