खेतमा जमेको पानीमा १४ महिने नाबालक मृत फेला

खेतमा जमेको पानीमा १४ महिने नाबालक मृत फेला

महोत्तरीको मनरा २ इटहर्वा कट्टीमा बुधबार साँझ खेतमा जमेको पानीमा १४ महिने नाबालक मृत फेला परेका छन् ।

स्थानीय मुकेश पण्डितका छोरा खुनाल पण्डित खेतमा मृत फेला परेको प्रहरीले जनाएको छ ।

बुधबार साँझ ६ बजेदेखी हराइरहेका पण्डित घर नजिकै वर्षाले खेतमा जमेको पानीमा राती १० बजे मृत फेला परेका थिए । घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्