कुटपिट गरी देउरानीद्वारा जेठानीको हत्या

<span class='c1'>कुटपिट गरी देउरानीद्वारा</span> <span class='c2'>जेठानीको हत्या</span>

काठमाडौं । दाङको गढवा गाउँपालिका २ जुरेनीमा जेठानीको हत्या गर्ने एक जना देउरानीलाई प्रहरीले पक्राउ गरेको छ ।
घरयासी विवादपछि बिहीबार बेलुका जेठानी ४० वर्षीया गीता कुमाललाई कुटपिट गरी हत्या गरेको अभियोगमा २१ वर्षीया मनी कुमाललाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । पक्राउ परेकी कुमाललाई प्रहरी हिरासतमा राखि थप कारवाही अघि बढाएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्