परीक्षामा फेल भएपछि घरबाट हिँडेका दिदी-बहिनी दुई महिनादेखि वेपत्ता

<span class='c1'>परीक्षामा फेल भएपछि घरबाट हिँडेका</span> <span class='c2'>दिदी-बहिनी दुई महिनादेखि वेपत्ता</span>

राजविराज  । दुई महिनाअघि सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाबाट हराएका दुई बालिका अहिलेसम्म घर फर्किएका छैनन् ।सोही नगरपालिका–१ स्थित भारदह निवासी दुःखी खड्गाकी १३ वर्षीया छोरी पारो खड्गा र सात वर्षीया छोरी सरोकुमारी खड्का घरमा सामान्य विवाद हुँदा आवेशमा आएर दुई महिनादेखि घरबाट निस्केका थिए । उनीहरू हालसम्म घर नफर्केपछि परिवारमा चिन्ता बढेको छ ।

स्थानीय बिपी मावि भारदहमा कक्षा ९ मा अध्ययन गर्दै आएकी पारो वार्षिक परीक्षामा अनुत्तीर्ण भएको भन्दै घरका सदस्यले कराएपछि सामान्य विवादका कारण दुबै दिदी-बहिनी घरबाट निस्केका थिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्