५ किलो अवैध लागुऔषधसहित २ जना युवा त्रिभुबन अन्तर्राष्ट्रिय बिमानस्थलबाट पक्राउ

<span class='c1'>५ किलो अवैध लागुऔषधसहित २ जना</span> <span class='c2'>युवा त्रिभुबन अन्तर्राष्ट्रिय बिमानस्थलबाट पक्राउ</span>

काठमाडौं । ५ किलो अवैध लागुऔषध चरेशसहित २ जना युवालाई प्रहरीले त्रिभुबन अन्तर्राष्ट्रिय बिमानस्थलबाट पक्राउ गरेको छ । प्रहरीको लागुऔषध नियन्त्रण ब्युराले शुक्रबार दिउँसो अन्तर्राष्ट्रिय विमानस्थलबाट लुकाएर विदेश लैजान लागेको अवस्थामा धादिङका ३५ वर्षीया श्याम थापा र २८ वर्षीय कृष्ण तामाङलाई पक्राउ गरेको हो । ब्युरोले उनीहरुलाई हिरासतमा राखि अनुसन्धान अघि बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्