सात वर्षिया बालीकालाई जबरजस्ती करणी गर्ने युवा पक्राउ

सात वर्षिया बालीकालाई जबरजस्ती करणी गर्ने युवा पक्राउ

ललितपुर । ललितपुरको गोदावरी नगरपालीका १० ताखेल स्थित एक सात वर्षिया बालीकालाई जवरजस्ती करणी गरेको अभियोगमा स्थानीय २० वर्षिय सरोज तामाङलाई प्रहरीले पक्राउ गरेको छ । तामाङले ती बालिकालाई ललाइफकाई घरको ट्वाईलेटमा लगी जवरजस्ती करणी गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ । पक्राउ परेका तामाङमाथि थप कारवाही बढाएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्