राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच राजनीतिक छलफल

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच राजनीतिक छलफल

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच शीतलनिवासस्थित राष्ट्रपति भवनमा भेट भई राजनीतिकलगायत समसामयिक विषयमा छलफल भएको छ ।

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच नियमित भेटघाट भएको राष्ट्रपतिका सञ्चारविज्ञ माधव शर्माले जानकारी र्दिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्