उर्लाबारीमा जंगली हात्तीले घर भत्काउँदा ७५ हजार बराबरको क्षति

<span class='c1'>उर्लाबारीमा जंगली हात्तीले घर भत्काउँदा</span> <span class='c2'>७५ हजार बराबरको क्षति</span>

मोरङ, साउन १ 

मोरङको नगरपालिका २ स्थित सिरूझारमा आईतबार राती जंगली हात्तीले घर भत्काउँदा अन्दाजी ७५ हजार बराबरको क्षति भएको छ। जंगली हात्तीले सोही नगरपालिका बस्ने भिम बहादुर उपरकोटीको २ तले घरको भुई तलाको कोठा, गारो भत्काउँदा सो मुल्य बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्