माई खोलाले बगाएर एकको मृत्यु

<span class='c1'>माई खोलाले बगाएर</span> <span class='c2'>एकको मृत्यु</span>

झापा, साउन २

झापाको शिबशतासी नगरपालिका-१० दोमुखा स्थित माइधारमा आइतबार माईखोलाले बगाएर एक जनाको मृत्यु भएको छ।

मृत्यु हुँनमा शिबशतासी नगरपालिका-७ लालपानी बस्ने २९ बर्षिय कमल फुयाल रहेका छन्।

अपरान्ह ४ बजेतिर साथीहरुसंग खोला तर्ने क्रममा कमललाई उक्त खोलाले बगाएको थियो।

उनी इलाका प्रहरी कार्यालय झिलझिले तथा साथीहरुको सहयोगमा खोजी गर्ने क्रममा बेलुका ७ बजे अन्दाजी ५० मिटर तल मृत अवस्थामा फेला परेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्