मोरङको पथरी-शनिश्चरेमा मोटरसाइकल दुर्घटनामा ४ घाइते

<span class='c1'>मोरङको पथरी-शनिश्चरेमा मोटरसाइकल</span> <span class='c2'>दुर्घटनामा ४ घाइते</span>

मोरङ, साउन २

मोरङको पथरी-शनिश्चरे नगरपालिका-२ संझोडामा आइतबार मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा ४ जना घाइते भएका छन्।

ना ५ प २७६४ नम्बरको मोटरसाइकल अनियन्त्रीत भई साईकलसंग ठोक्किदा मोटरसाइकल चालक पथरी-शनिश्चरे नगरपालिका-२ बस्ने ३९ बर्षिय प्रकाश राई, पछाडी सवार ३० बर्षिय संजय धिमाल, २० बर्षिय दिल प्रसाद लिम्बु र साईकलयात्री सोही ठाउँका ५० बर्षिय वेदनिधी गुरागाई घाइते भएक छन्। घाते सबैको पथरी अस्पतालमा उपचार भई रहेको छ।

यता झापाको बुद्दशान्ति गाउँपलिका-२ स्थित बुधबारे-शनिश्चरे भित्री सड्क खण्डमा मे ७ प ३३५३ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँका ५५ बर्षिय मन बहादुर खड्का घाइते भएका छन्। दुर्घटनामा मोटरसाइकल चालक ३४ बर्षिय खम्बा सिंह तामाङ समेत घाइते भएकाले दुवैको विएसी अस्पताल विराटनगरमा उपचार भइरेहको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्