पाँच वर्षीया बालिकालाई करणी अभियोगमा एकजना पक्राउ 

<span class='c1'>पाँच वर्षीया बालिकालाई करणी</span> <span class='c2'>अभियोगमा एकजना पक्राउ </span>

पाँच वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले झापाको हल्दिवारी गाउँपालिका–१ बाट ४८ वर्षीय गोपाल महतलाई स्थानीयवासीको सहयोगमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

शनिबार सोही गाउँपालिका–२ सुकुम्वासी टोल निवासी एक बालिकालाई उनले जबर्जस्ती करणी गरेको उजुरीपछि महतलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक हरि शर्माले जानकारी दिनुभयो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्