बिराटनगरको जेम्स स्कुलद्वारा उर्लाबारीमा सहयोग

<span class='c1'>बिराटनगरको जेम्स स्कुलद्वारा</span> <span class='c2'>उर्लाबारीमा सहयोग</span>

बिराटनगर श्रावन ३ , नमुना बाल क्लब उर्लाबरीद्वारा आयोजित एक कार्यक्रममा बिराटनगरस्थित जेम्स इन्टरनेसनल स्कुलले क्लबलाई आर्थिक तथा खाद्यान्न सहयोग गरेको छ।  कार्यक्रममा जेम्स स्कुलका बिद्यार्थी तथा क्लबका सदस्यहरुलाई नेपाल स्काउटले तालिम समेत दिएको थियो । नेपाल स्काउटले कार्यक्रममा आफ्ना सदस्यहरुलाई स्कार्फ हस्तान्तरण गरेको थियो । कार्यक्रममा प्रमुख अतिथीको रुपमा जेम्स स्कुलका निर्देशक भेषराज पोख्रेल रहनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्