बिकेभिएम स्कुल बन्यो पुर्वान्चलको रियल स्कुल अफ नेपाल

<span class='c1'>बिकेभिएम स्कुल बन्यो पुर्वान्चलको</span> <span class='c2'>रियल स्कुल अफ नेपाल</span>

बिराटनगर श्रावन ४ , रियल फ्रुट जुसको आयोजनामा भएको रियल स्कुल अफ नेपालको पुर्वान्चल बिजेता बिराटनगर-११ स्थित बाल कल्याण बिद्या मन्दिर स्कुल भएको छ । मंगलबार बिराटनगरको जेम्स स्कुलमा आयोजना गरिएको बिभिन्न खेल र कला प्रदर्शन प्रतियोगितामा पुर्वान्चलका सहभागी २२ स्कुललाई उछिनेर बिकेभिएम स्कुल बिजेता बनेको हो । कुल ६ वटा विधामा बिकेभिएम स्कुलले १ मा प्रथम , ३ मा दोस्रो तथा २ वटा विधामा चौथो भएको थियो । बाल कल्याण बिद्या मन्दिरले अब काठमाडौंमा अन्य बिजेता भएर आएका स्कुलहरुसंग प्रतिस्पर्धा गर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्