पूर्वराजा ज्ञानेन्द्र शाह अस्पतालमा भर्ना

<span class='c1'>पूर्वराजा ज्ञानेन्द्र शाह</span> <span class='c2'>अस्पतालमा भर्ना</span>

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह अस्पतालमा भर्ना भएका छन् । मुटुमा समस्या देखिएपछि उनी नर्भिक अस्पतालमा भर्ना भएका हुन् ।  बुधबार बिहान उनी अस्पतालमा भर्ना भएको अस्पताल स्रोतले जानकारी दिएको छ । 
उनको स्वास्थ सामान्य रहेको अस्पताल स्रोतले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्