बालकको बुधबार साँझ पोखरीको पानीमा डुबेर मृत्यु

बालकको बुधबार साँझ पोखरीको पानीमा डुबेर मृत्यु

धनुषाको सबैला नगरपालिका १० अमरखानाका एक बालकको बुधबार साँझ पोखरीको पानीमा डुबेर मृत्यु भएको छ । साँझ साढे ६ बजे स्थानीय रामदयाल यादवका २ वर्षीय छोरा शिवराज यादव खेल्ने क्रममा घर नजिकैको सार्वजनिक पोखरीमा डुबेका थिए । उनको उपचारको लागी जनकपुर अंचल अस्पताल लैजाने क्रममा बाटो मै मृत्यु भएको अस्थायी प्रहरी पोष्ट खरियानीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्