मोरङको केराबारीबाट ४ नाल भरुवा बन्दुकसहित एक पक्राउ

<span class='c1'>मोरङको केराबारीबाट ४ नाल</span> <span class='c2'>भरुवा बन्दुकसहित एक पक्राउ</span>

मोरङ, साउन ६

मोरङको केराबारी गाँउपालिका-८ हजारबिघाबाट प्रहरीले विहीबार ४ नाल भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सोही ठाउँका कनकटोल बस्ने छत्रबहादुर घोरसाने रहेका छन्। घोरसानेले ग्वालीमा भरुवा बन्दुक लुकाएर राखेको छ भन्ने गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय केराबारी र शसश्त्र प्रहरी बेश क्यामप लक्ष्मीमार्गबाट खटिएको प्रहरीको टोलीले परालमा लुकाएर राखेको अवस्थामा लोड भएको ४ नाल भरुवा बन्दुक बरामद गरेको हो।

बरामद बन्दुकसहित छत्रबहादुरलाई इलाका प्रहरी कार्यालय केराबारमा राखी थप अनुसन्धान भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्