झापामा मोटरसाइकल दुर्घटनामा एक घाइते

<span class='c1'> झापामा मोटरसाइकल दुर्घटनामा</span> <span class='c2'>एक घाइते</span>

झापा, साउन ६, झापाको कमल गाउँपालिका-५ साबित्रा चौकमा विहीबार मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा एक जना घाइते भएका छन्।

घाइते हुनेमा मे १ प ६७७२ नम्बरको मोटरसाइकल चालक कमल गाउँपालिका-५ बस्ने २४ बर्षिय पदम विश्वकर्मा रहेका छन्।

दुर्घटनामा शरीरको विभिन्न भागमा चोट लागेका विश्कर्माको लाईफलाईन अस्पताल दमकमा उपचार भरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्