बिराटनगरमा “स्पिक अप” कार्यक्रम हुने

बिराटनगरमा “स्पिक अप” कार्यक्रम हुने

बिराटनगर श्रावन ९ , बिराटनगरको महेन्द्र मोरंग कलेजका बिध्यर्थिको आयोजनामा बिराटनगरका बिबिए र बिआइबीएम कलेजहरुको "स्पिक अप" कार्यक्रम हुने भएको छ ।

बिराटनगरमा श्रावन १४ गते शनिवारका दिन होटेल नमस्कारको प्राङ्गणमा , बिराटनगर मै पहिलो पटक बिद्यार्थी तहबाट उठेर सामाजिक समस्याहरु विरुद्द जनचेतना फैलाउनका लागि "स्पिक अप" प्रतियोगिता गर्ने भएका छन् | यसमा नाटक, नृत्य, प्रेजेनटेसन तथा एनिमेसन गरि ४ विधाहरुबाट बिद्यार्थीहरुले आफ्नो प्रस्तुति देखाउन पाउने तय गरिएको जानकारी आयोजक कमिटीले दिएको छ । कार्यक्रमको मुख्य प्रायोजक डल्फिन एजुकेशन रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्