विराटनगरको मार्टर्स स्कुलमा चोरी

<span class='c1'>विराटनगरको मार्टर्स</span> <span class='c2'>स्कुलमा चोरी</span>

विराटनगर-१० को मार्टर्स स्कुलमा हिजो राति चोरी भएको छ । स्कुलको तीन वटा भवनमा चोरी भएको हो । स्कुलको एकाउन्ट शाखा र होस्टेल लगायतका भवनमा चोरीको घटना सार्वजनिक भएको हो । मार्टस स्कुलमा घर रूङ्न राखिएकाे सुनिता लामिछाने पाेखरेलकाे काेठाबाट ल्यापटप ,सुन लगायत चोरी भएको जानकारी छ । उनकाे काेठाकाे झ्यालकाे ग्रिल खाेलेर चारी गरिएकाे जानकारी अाएकाे छ ।  प्रहरी अहिले घटनास्थलमा पुगिसकेको र अनुसन्धानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्