सुनसरीको कोशी गाउँपालिकामा आगलागीबाट क्षती 

<span class='c1'>सुनसरीको कोशी गाउँपालिकामा</span> <span class='c2'>आगलागीबाट क्षती </span>

सुनसरी, साउन १२ , सुनसरीको कोशी गाउँपालिका ४ स्थित एक घरमा बुधबार आगलागीबाट एक घरमा क्षती पुगेको छ।

स्थानीय मंजित मन्सुरीको घरमा बुधबार चुल्होबाट अचानक आगो सल्किंदा आगलागी भएको हो।आगोले मन्सुरीको टाटी बेरा, फुसले बनेको घर, भान्सा कोठामा रहेका भाडावर्तनहरु जल्दा अन्दाजी बिस हजार मूल्य बराबरको क्षती भएको बताइएको छ।

आगलागी स्थानीयको सहयोगमा केही समय पछि नियन्त्रण गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्